'सम्मेलनले सरकारलाई विशेष नीति, योजना तथा कार्यक्रम बनाउन सहयोग गर्छ'
यस्ता महत्वपूर्ण विषयवस्तुमाथी गरिने छलफल, परामर्श र मन्थनले भावी दिनमा राज्यको तर्फबाट निर्वाह गर्नु पर्ने रणनीतिक योजना र नीतिलाई मार्ग निर्देश गर्न सहजीकरणको भूमिका खेल्ने मैले अपेक्षा गरेको छु।