हरिहर नेपाल, विराटनगर । अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का विरुद्धमा शनिबार इटहरीदेखि विराटनगरसम्म विरोध र्याली निकालिएको छ । पूर्वाञ्चलबासी नेपाली जनताको नाममा एमसीसी सम्झौता राष्ट्रघाती हुने भनी खारेजीको माग गर्दै मोटरसाइकल तथा कार र्याली निकालिएको थियो । र्यालीका क्रममा राप्रपा नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाले षड्यन्त्र गरेर एमसीसी पारित गर्न नहुने बताउनुभएको […]