नेताले बिर्सिए जेल, अवस्था दयनीय

काठमाडौं : जेलमा बसेर सबै ठूला नेता भए। तर,  आफैँ बसेको जेलतर्फ फर्केर हेरेनन्।’ जेलको अवस्था देखेर चिन्तित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार प्रमुख गणेशप्रसाद भट्टराईका भनाइ हुन् यी।जेलमै बसेर ठूला नेता भए पनि दयनीय अवस्थाका विषयमा चासो नदिएको गुनासो उनको छ। ‘हेरौं अब त केही हुन्छ कि ?’ दिक्दारी ...