सानिमा बैंकको १४.७० प्रतिशत बोनस प्रस्ताव

काठमाडौं– सानिमा बैंक लिमिटेडले सेयरधनीलाई १४.७० प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ । बैंकको १९औं साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट हालको चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७९/०८० मा २.६१ अर्ब खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति २१५.६४ […]