थन्किएका चिनियाँ जहाजमा वार्षिक ४८ करोड खर्च

वार्षिक ५० करोडसम्म घाटा भएपछि ०७७ सालदेखि ग्राउन्डेड गरिएका पाँचवटै जहाजमा थपिँदै छ लगानी साढे तीन वर्षदेखि नउडाई पार्किङ गरेर राखिएका चिनियाँ जहाजहरू नेपाल वायुसेवा निगम (नेवानि)का लागि आर्थिक रूपले बोझिलो...

सम्बन्धित सामग्री

यी ४५ वर्षे धनाढ्य, जसले जवान देखिन हरेक वर्ष खर्च गर्छन् २६ करोड

एक ४५ वर्षे धनाढ्यले आफूलाई १८ वर्षको जस्तो देखाउन वार्षिक दुई मिलियन अमेरिकी डलर ‘२६ करोड ४० लाख रुपैयाँ’ खर्च गरिरहेका छन् ।

एन्फाको वार्षिक अनुमानित खर्च झण्डै ९३ करोड

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट र कार्यक्रमहरु पास गरेको छ । एन्फाले बुधबार पास गरेको बजेट अनुसार आर्थिक वर्ष २०७९/८० को लागि ९४ करोड ८८ लाख ८८ हजार ५ सय ८८ अनुमानित आम्दानी रहेको हो ।जसमा ९२ करोड ९१ लाख ८२ हजार ४ सय ७० अनुमानित खर्चलाई साधारण सभाले पास गरेको जानकारी दिए । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को आम्दानी २५ करोड ५६ लाख ३२ हजार २ सय १६ र खर्च २४ करोड ६९ लाख १८ हजार ९ सय ३३ रूपैयाँलाई पास गरेको छ ।त्यस्तै आर्थिक वर्ष २०७८/७९ को आम्दानी २६

नेपाल रेल्वेको आम्दानी वार्षिक आठ करोड, खर्च ५० करोड

काठमाडौं, भदौ १३ । नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक पाँच करोडभन्दा बढी रकम खर्च गर्दै आएको छ। कम्पनीको आफ्नै वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने वाध्यता रहेको छ । जयनगर–कुर्था रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। […]

रेसुंगा क्याम्पसलाई वार्षिक एक करोड २९ लाख ऋणभार

गुल्मीको एक क्याम्पसलाई हरेक वर्ष झन्डै डेढ करोड ऋणको भार थपिँदै गएको छ । जिल्लाकै शैक्षिक धरोहर भनिएको सदरमुकाम तम्घासस्थित रेसुंगा बहुमुखी क्याम्पसलाई हरेक वर्ष १ करोड २९ लाख ऋणको भार थपिँदै गएको हो ।विद्यार्थीबाट वार्षिक रूपमा हुने आम्दानीभन्दा प्राध्यापक र कर्मचारीको तलबमा मात्र झन्डै दोब्बर खर्च हुने गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले […]

कर्णालीमा पदाधिकारी र कर्मचारीको वार्षिक खर्च १ अर्ब ४१ करोड !

कर्णाली प्रदेश सरकारले पदाधिकारी र कर्मचारीका लागि मात्र वार्षिक १ अर्ब ४१ करोड ९३ लाख ८३ हजार ४६३ रुपैयाँ खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारका पदाधिकारी र कर्मचारीहरुको पारिश्रमिकमा मात्रै १ अर्ब ५ करोड १४ लाख ६२ हजार २२ रुपैयाँ खर्च गरेको छ । यस्तै, अन्य सेवा सुविधा भत्ता, पोशाक लगायतका नौ वटा शीर्षकमा ३६ करोड ७९ लाख २१ हजार ४४१ रुपैयाँ सकिएको छ ।प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार पदाधिकारीहर

अछाममा करार कर्मचारीको तलब भत्तामा वार्षिक १६ करोड खर्च

काठमाडौँ । अछाममा स्थानीय तहले करार सेवामा कर्मचारी नियुक्ति गरेर तलब भत्तामा वार्षिक करिब १६ करोड रुपैयाँ भुक्तानी गर्दै आएको पाइएको छ ।  महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७७-०७८ मा ९०१ जनाभन्दा बढी कर्मचारीको लागि १५ करोड ९५ लाख ७७ हजार रुपैयाँ खर्च गरेका छन् । महालेखाका अनुसार ०७७-०७८ मा जिल्लाका ८ वटा स्थानीय […]

वाग्मती प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च झण्डै दुई करोड

प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष रु एक करोड ९० लाख चार हजार ७४९ खर्च भएको हो।...

वाग्मती प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च झण्डै दुई करोड

वाग्मती प्रदेशसभाका सदस्यसहित पदाधिकारीका आवास सुविधा बापत आर्थिक २०७७/७८ मा झण्डै रु एक करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष रु एक करोड ९० लाख चार हजार ७४९ खर्च भएको हो ।सचिवालयबाट मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखबाहेक विभिन्न समितिका सभापति, सत्तापक्ष र विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतक, प्रदेशसभा सदस्यलाई घरभाडा बापत रकम भुक्तानी दिइएको हो ।   प्रदेशको राजधानीमा घर नभएका सांसदको हकमा भने प्रतिमहिन

आईटीमा चीनको वार्षिक खर्च तीन खर्ब ४६ अर्ब डलर

एजेन्सी। सूचना प्रविधि (आईटी)क्षेत्रमा चीनको वार्षिक खर्च (२०२१मा) तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर पुगेको औद्योगिक रिपोर्टमा उल्लेख छ। अघिल्लो वर्षको तुलनामा यो १० प्रतिशत बढी हो। कोरोना प्रकोपका कारण इन्टरनेट क्षेत्रमा खर्च बढेको रिपोर्टमा बताइएको छ। चीनले टेलिमेडिकेयर र टेलिशिक्षाको विकासलाई बढावा दिँदै गएको छ। आगामी वर्षमा आईटी विकास खर्च बृद्धि गर्ने चीनको योजना छ।

आईटीमा चीनको वार्षिक खर्च तीन खर्ब ४६ अर्ब डलर

एजेन्सी। सूचना प्रविधि (आईटी)क्षेत्रमा चीनको वार्षिक खर्च (२०२१मा) तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर पुगेको औद्योगिक रिपोर्टमा उल्लेख छ। अघिल्लो वर्षको तुलनामा यो १० प्रतिशत बढी हो। कोरोना प्रकोपका कारण इन्टरनेट क्षेत्रमा खर्च बढेको रिपोर्टमा बताइएको छ। चीनले टेलिमेडिकेयर र टेलिशिक्षाको विकासलाई बढावा दिँदै गएको छ। आगामी वर्षमा आईटी विकास खर्च बृद्धि गर्ने चीनको योजना छ।