पूर्ण स्तनपानमा सरकारी लगानी खेर, बजेट बढ्याे प्रतिफल घट्याे (भिडियो)

नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या घट्दै गएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले देखाएको छ ।