सेञ्चुरी बैंकद्वारा विद्यार्थीलाई न्यानो कम्बल वितरण

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिमान्तकृत वर्गका विद्यार्थीहरुको हितको लागि न्यानो कम्बल वितरण गरेको छ ।काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका वडा नं ४ छेडामा सिमान्तकृत बालबालिकालाई उच्च शिक्षा तथा सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यसहित लक्ष्मी प्रतिष्ठानद्वारा सञ्चालन गरिएको कुमार बलराम स्मृती छात्रावासका विद्यार्थीहरुलाई कम्बल वितरण गरिएको हो ।छात्रावासमा रहेका ४९ जना सिमान्तकृत […]