ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संविधानमा टेकेर कमजोरीलाई सुधार गर्ने बताएका छन् । मोरङको सुन्दरहरैंचा-७ गछियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले दुईदुई पटक संसद विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले हात उठाएको दाबी गरे ।उनले कानुनी शासन, उद्योग स्थापना, रोजगारी सिर्जना गर्ने र पूर्वाधारको विकास गर्न गठबन्धनले जित्नु पर्ने बताए । ५ वर्षभित्र ६५ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई भत्ता दिने कुरामा गठबन्धन सहमत भएको बताउँदै उनले नेपाललाई समुन्नत राष्ट्रको दाँज