नेपालद्वारा जिम्बाब्वे ‘ए’ ६ विकेटले पराजित, नेपाललाई सिरिजको उपाधि

काठमाडौं– नेपालले जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको उपाधि जितेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको अन्तिम तथा निर्णायक एकदिवसीय खेलमा जिम्बाब्वे ‘ए’ लाई नेपालले ६ विकेटको पराजित गर्दै सिरिज जितेको हो । यो जितसँगै नेपालले जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज २–१ को अन्तरले जितेको होे । जिम्बाब्वे ‘ए’ ले दिएको […]