३ प्रश्न

महिलाको प्रतिनिधित्व बढाउन निर्वाचन कानुनमा केकस्ता संशोधन आवश्यक देख्नुहुन्छ ?  देशमा महिलाको जनसंख्या ५१ प्रतिशत पुगिसक्यो । तर, निर्वाचन आयोगले आफ्नो कानुनमा अझै पनि ३३ प्रतिशत महिला सहभागिताको पुरानै प्रावधानलाई कायम राखेको छ ।...