व्यायामका लागि नेपालकै जेठो संस्था नेपाल व्यायाम मन्दिर ज्याठाले आफ्नो २३औँ साधारण सभाका अवसरमा विभिन्न खेलकर्मीलाई सम्मान गरेको छ । मन्दिरले बर्सेनि साधारण सभाका अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने क्रममा शनिबार...
काठमाडौँ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले १९ औँ एसियाली खेलकुदको क्रममा चीनको हाङजाउ पुगेका नेपालका पाँच खेलकर्मीलाई कदरपत्रसहित सम्मान गरेको छ । ओसिएले नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ तथा कर्मचारीद्वय आयुष जोशी र निरज श्रेष्ठलाई सम्मान […]
काठमाडौं (हाम्रो खेलकुद) – भलिबल प्रशिक्षक कुमार राई र समाजसेवी दिल बहादुर थापासहित चन्द्रागिरिका विभिन्न स्थानिय खेल व्यक्तित्वहरु चन्द्रागिरि सम्मान समारोह २०७९ बाट सम्मानित भएका छन् । अधिवाह नेपाल सामाजिक संस्थाले चन्द्रागिरि हिल्समा एक भव्य कार्यक्रमको आयोजना गर्दै चन्द्रागिरिका स्थानिय खेल व्यक्तित्वहरुलाई सम्मानित गरेका हुन् । क्यो कुशिन कराँतेका वरिष्ठ प्रशिक्षक भिमसेन कार्की, भलिबलका प्रशिक्षक […]
काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक सुगठनको जेष्ठ तथा मातृ संस्था नेपाल ब्यायाम मन्दिरले आफ्नो बार्षिक साधारण सभाको अवसरमा खेल पत्रकार, खेलाडी तथा विभिन्न ब्यक्तित्वहरुलाई शनिबार सम्मान गरेको छ । ज्याठास्थित मन्दिरले आफ्नो २२औं साधारण सभाको अवसरमा आफ्नै हलमा आयोजित कार्यक्रममा मन्दिरले पाँच खेलकुद पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुने पत्रकारहरुमा नेपाल समाचारपत्रका फिरोज राजोपाध्याय, […]
काठमाडाैँ- संविधान दिवसका अवसरमा नेपाल सरकारले प्रदान गर्ने विभिन्न पदक र अलंकारमा खेलकुद क्षेत्रका २२ जना खेलकर्मी सम्मानित हुने भएका छन्। सरकारले सोमबार ९ सय ९८ जना विभूषित हुनेको नाम सार्वजनिक गर्दा २२ जना खेलकर्मी परेका हुन्। सरकारले प्रवल जनसेवाश्री पदकबाट कीर्तिमानी तेक्वान्दो खेलाडी तथा ओलम्पियन दीपक विष्टलाई सम्मानित गर्दा पौडीकी गौरिका सिंहले राष्ट्रद्वीप पदकद्वारा […]
३ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले प्रदान गर्ने विभिन्न पदक र अलंकारबाट खेलकुद क्षेत्रका २२ जना सम्मानित हुने भएका छन् । सरकारले आज (सोमबार) सार्वजनिक गरेको ९ सय ९८ जनाको सूचीमा खेलाडी, प्रशिक्षक तथा खेलकर्मी गरी २२ जना समेटिएका छन् । सरकारले प्रवल जनसेवाश्री पदकबाट कीर्तिमानी तेक्वान्दो खेलाडी तथा प्रशिक्षक दीपक विष्टलाई सम्मानित […]