काठमाडौं । विद्युतीय कारले कुनै किसिमको हलचल पैदा गर्न नसकेको भारतीय बजारमा एमजी विन्डसरले रेकर्ड बुकिङ पाएको छ । कम्पनीले अक्टोबर ३ मा कुकिङ खुला गरेको थियो । पहिलो दिन नै १५ हजार १७६ यूनिट विन्डसर ईभी बुकिङ भएको एमजी इन्डियाले जनाएको छ । भारतमा कुनै पनि विद्युतीय कारले २४ घन्टा भित्र पाएको यो रेकर्ड […]