यो हप्ता कान्तिपुरमा छठ पर्वदेखि विभिन्न चुनावी प्रचारप्रसारका तस्बिरहरू प्रकाशित भएका छन् । कालीकोटमा तिला नदीको पुल वर्षाले क्षतिग्रस्त भएपछि काठको भर्याङ राखिएको तस्बिर पनि यो हप्ता निकै चर्चित भयो ।दसैंलगत्तैको अविरल वर्षाले झोलुंगे पुल क्षतिग्रस्त भएपछि कालीकोट स्थानीयले नदी तर्न पुलको बीचमा बनाएको काठको भर्याङ । तस्बिर : तुलाराम पाण्डे/कान्तिपुर