काठमाडौँ । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । छात्राको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माध्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी १८ वर्षिया एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् । अधिकारीलाई सिरहाका अमितकुमार यादवले […]