पोखरा : गण्डकी प्रदेश सरकारका उर्जा मन्त्री हरिशरण आचार्यले मन्त्रीपरिषद् विस्तार गर्ने विषयमा असहमति जनाएका छन्। हाल प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद् रहेको छ। आज कांग्रेस सरकारले एक मन्त्री थपेर १२ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेको छ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसबाट सांसद डोबाटे विश्वकर्मालाई मन्त्री बनाउँदैछन्। उक्त निर्णयमा मन्त्री आचार्यले…