नेकपा एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरे

काठमाडौं : नेकपा एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरे सर्वसम्मत चयन भएका छन्।घिमिरेको नेतृत्वमा पाँच जना पदाधिकारीसहित एक सय १२ जनाको जिल्ला कमिटी सोमबार घोषणा गरिएको छ। नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल गठन गरेर सर्वसम्मतको प्रयास थालिएको थियो।अध्यक्ष मण्डलकी अध्यक्ष एमालेकी पोलिटब्युरो सदस्य मन्जुकुमारी चौधरीले अध्यक्षका आकाङ्क्षी धेरै भएकाले सर्वसम्मत नेतृत्व चयनमा समय लागेको बताइन्। अध्यक्षका लागि परमेश्वर घिमिरे, कुशलबाबु बस्नेत, खड्गबहादुर परियार र कालु लामाले दाबी गरेका थिए।त्यसैग

सम्बन्धित सामग्री

एमाले उदयपुरको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी

विराटनगर । नेकपा एमाले उदयपुरको अध्यक्ष बन्न ५ जनाले मनोनयन दर्ता गराएका छन् । हिजोबाट सुरु भएको नवौँ अधिवेशनमा अध्यक्षका लागि ५ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत हिमाल खड्काले बताए । नेताहरूले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेपनि सर्वसम्मत नेतृत्व चयनमा समस्या भएपछि निर्वाचन प्रक्रियामा गएको हो। अध्यक्षका लागि परमेश्वर घिमिरे, विमल कार्की,भागवत राउत, गोपाल बहादुर […]