सिमेन्ट उद्योगका कारण करोडौंको सडक तहसनहस, वैैकल्पिक सडक माग गर्दै नागरिक आन्दोलित

नरेन्द्र केसी, दाङ । दाङका सिमेन्ट उद्योगमा चुनढुंगा आसार्ने ट्रिपरका कारण सडक तहसनहस भएपछि जनस्तरबाट आन्दोलन शुरु भएको छ । घोराही सिमेन्टलगायतका तीनवटा उद्योगका लागि चुनढुंगा ओसारपसार गर्ने ट्रिपरका कारण मदन भण्डारी लोकमार्गको घोराही–मुर्कुटी सडक खण्ड तहसनहस भएको हो । त्यस्तै, घोराही–लमही सडक पनि क्षत–विक्षेद छ । घोराही–मुर्कुटी सडकमा ३५ करोडको लगानीमा गरिएको कालोपत्रे एक […]