नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सको लगातार पाँचौं जित

१५ पुस, काठमाडौं । नेपाल टी–२० लिग क्रिकेटमा शानदार लयमा रहेको लुम्बिनी अल स्टार्सले लगातार पाँचौं जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार लुम्बिनीले काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको १५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले ८ विकेट गुमाएर ११५ रनमै रोकियो । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि […]

सम्बन्धित सामग्री

नेपाल टी–२० लिग आजदेखि सुरु हुँदै : उद्घाटन खेलमा पोखरा र काठमाण्डौ खेल्दै

काठमाण्डाै - पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग आजदेखि सुरु हुँदैछ । आज पहिलो दिन २ वटा खेल हुनेछन् । यी खेल कीर्तिपुर मैदानमा हुनेछन् । उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाण्डौ नाइट खेल्नेछन् । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेडले खेल्नेछन् । लुम्बिनी र फार वेस्टर्न बिचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ । प्रतियोगितामा काठमाण्डौ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्ग्स र लुम्बिनी अल स्टार गर...