भ्रष्टाचार नियन्त्रणमा जोड देऊ

यो वर्ष पनि ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टमा नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देशका रूपमा उभिन पुग्यो । ट्रान्सपरेन्सी इन्टरनेसनलको अध्ययन र अनुसन्धानले उभ्याएको यो यथार्थताले नेपालले भ्रष्टाचार नियन्त्रणमा गरेका सबैखाले प्रयासलाई निरर्थक साबित गरिदिएको छ । नेपालमा भ्रष्टाचार न्यून होला र कानुनी शासन स्थापना होला भनेर आशा गरेर बसेका नेपाली जनताहरू फेरि निराश हुनुपर्ने अवस्था आएको छ […] The post भ्रष्टाचार नियन्त्रणमा जोड देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.