विपनाको प्रश्न : विदेशी कलाकार नेपालमा आएर काम गर्दा किन विवाद ?

काठमाडौं । अभिनेत्री विपना थापा असोज ३ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘ह्रस्व–दीर्घ’बाट पुनरागमन गर्दैछिन् । विवाह गरेर भारत गएकी उनलाई दर्शकले लामो समयपछि हेर्न पाउँदैछन् । सयभन्दा बढी फिल्ममा अभिनय गरेकी बिपना कमब्याकलाई लिएर उत्साहित …