क्रिकेटका प्रमुख प्रशिक्षक  ह्वाटमोरले दिए राजीनामा

२ पुस २०७७ मा नेपाली क्रिकेट टोलीमा मुख्य प्रशिक्षक बनेका ह्वाटमोरले आठ महिनामै पदबाट अनपेक्षित रूपमा राजीनामा दिए काठमाडौं÷ नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले अनपेक्षित रूपमा शुक्रबार व्यक्तिगत कारण...