नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले मुक्तिनाथ विकास बैंकलाई पुरस्कृत गरेको छ ।बैंकले उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार प्राप्त गरेको हो । यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ गरी लगातार तीन पटक पुरस्कृत भएको हो ।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा बैंकिङ क्षेत्र […]