टर्की–सिरिया भूकम्प : राष्ट्रसंघ भन्छ– मर्नेको संख्या अहिलेको भन्दा दोब्बर पुग्न सक्छ

दक्षिणपूर्वी टर्की र सिरियाको उत्तर–पश्चिम क्षेत्रमा सोमबार बिहान विनाशकारी भूकम्प गएको ६ दिन बितिसकेको छ ।