केन्द्रमा स्वर्ण जित्ने शर्मिलाको धोको

नवलपुरमा सम्पन्न गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप खेलकुदको एथलेटिक्समा बागलुङकी १४ वर्षीया शर्मिला बिक च्याम्पियन भएकी छन् । उनले ३ हजार मिटर दौड १३ मिनेट ४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । १५ सय मिटर दौड जितेर गण्डकी प्रदेशमै च्याम्पियन धाविका बनेर चिनिइन् ।

सम्बन्धित सामग्री