केन्द्रमा स्वर्ण जित्ने शर्मिलाको धोको

नवलपुरमा सम्पन्न गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप खेलकुदको एथलेटिक्समा बागलुङकी १४ वर्षीया शर्मिला बिक च्याम्पियन भएकी छन् । उनले ३ हजार मिटर दौड १३ मिनेट ४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । १५ सय मिटर दौड जितेर गण्डकी प्रदेशमै च्याम्पियन धाविका बनेर चिनिइन् ।

सम्बन्धित सामग्री

चीनको लान्फाङ र होप्सलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – होप्स टेबलटेनिस एकेडेमी ‘ए’ र चीनको लान्फाङ टेबलटेनिस एकेडेमीले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको टिम इभेन्टमा बिहीबार स्वर्ण जितेका छन् । होप्स ‘ए’ पुरुष तथा लान्फेङ महिलामा पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा होप्स ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३–० ले पराजित ग¥यो । […] The post चीनको लान्फाङ र होप्सलाई स्वर्ण first appeared on हाम्रो खेलकुद.

सुस्मितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – प्राइम ग्लोबल स्कुलकी सुस्मिता खड्काले राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले नेपाल प्रहरी क्लबकी यशस्वी अवाललाई ११–९, ११–३, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरिन् । स्ट्याग च्याम्पिन्स टीटी एकेडेमीकी सुरम्य शाक्य र प्राइम ग्लोबलकी […] The post सुस्मितालाई स्वर्ण first appeared on Hamro Khelkud.

सुजन र वियंकालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका सुजन गेडाल र एभीएम टेबल टेनिस क्लबकी वियंका राईले दोश्रो संस्करणको विविध खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । सुजन यु–१९ सिंगल्सको ब्वाइजमा तथा गल्र्समा वियंकाले स्वर्ण जितेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको प्रतियोगिताको ब्वाइजमा ललितपुरका विशाल गोले दोश्रो तथा मोरङका विश्व […]

शंकर र योङगीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – दरबार हाई स्कुलका शंकर पहारी र अस्मिता स्कुलकी योङगी पौडेलले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा स्वर्ण जितेका छन् । शंकर ब्वाइज तथा योङगी गल्र्समा पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार भएको ब्वाइज फाइनलमा शंकरले अस्मिताका आशिष महतालाई १२–१०, ५–११, ११–७ र […]

जुडोमा आर्मीलाई ४ स्वर्ण

नेपाल आर्मीका खेलाडीले जुडोमा ४ स्वर्ण पदक जितेका छन् ।  मंगलबार ७ इभेन्टमा खेल सम्पन्न भएकोमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन् ।  पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा भएको खेलमा ४ स्वर्ण जित्दै आर्मी शीर्षस्थानमा छ । आर्मीले ३/३ रजत र कास्य पदक पनि जितेको छ । पुलिसका खेलाडीले आर्मीलाई पछ्याउँदै ३ स्वर्ण पदक प्राप्त गरेका छन् । पुलिसले १ रजत र ५ कास्य पदक प्राप्त गरेको छ । बागमतीले प्रदेशले १ रजत र ३ कास्य पदक जित्यो ।  लुम्बिनी र एपीएफले १÷१ रजत जितेका

हिमाल र वियन्कालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) का हिमाल विष्ट र एपीएफकी वियन्का राईले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । यु–१९ जुनियर सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा वियन्का पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई […]

बोधित र सुस्मितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मोरङका बोधित डिसी र नेपाल आर्मीकी सुस्मिता खड्काले कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । जुनियर सिंगल्सको ब्वाइजमा बोधित तथा गल्र्समा सुस्मिताले स्वर्ण जितेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा बोधितले एभीएमका रुविन महर्जनलाई १२–१०, १३–११ र ११–५ को सोझो सेटमा […]

आर्यन र शुभश्रीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट स्कुलका आर्यन शाही र नेपाल प्रहरी स्कुलकी शुभश्री श्रेष्ठले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । यु–१२ सिंगल्सको ब्वाइजमा आर्यन र गल्र्समा शुभश्री पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा आर्यनले न्यु होराइजनका सुविन थापालाई ११–५, ८–११, ११–७ र ११–९ […]

एभीएमलाई दोहोरो स्वर्ण

आदर्श विद्या मन्दिर (एभीएम)ले केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेको छ । टिम इभेन्टको ब्वाइज/गल्र्स दुवैमा एभीएम पहिलो भयो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा एभीएमले पुष्प सदनलाई ३–० ले पराजित गर्यो । सिर्जना ज्ञान सागर र एम्राल्ड एकेडेमी तेश्रो भए ।केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको उपाधि भि

बोधित र शिखालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कोशी मल्टिपल क्याम्पसका बोधित डिसी र लिभरपुल कलेजकी शिखा सुवालले केबी साम ११औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसअन्तर्गत कलेजतर्फ मंगलबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज सिंगल्स फाइनलमा बोधितले एभीएम कलेजका रुविन महर्जनलाई ३–१ ले पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा शिखाले खोप्व कलेजकी अन्जु […]