२९ पुस, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत ६० जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । एकैपटक ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालले दिने सेवा समेत प्रभावित बन्न पुगेको छ । मेडिकल आईसीयू वार्डबाट संक्रमण फैलिएपछि जनशक्ति अभावले सेवा पनि प्रभावित बनेको अस्पतालले जनाएको छ । अस्पतालका फोर्कल पर्सन डा. निरज बमका अनुसार […]