प्रशिक्षक कार्यशाला सम्पन्न :: Pahilopost.com

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत तालिम तथा प्रशिक्षण विभागले सञ्चालन गरेको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यशाला सोमवार समापन भएको छ। प्रदेश ५ हुने आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी सञ्चालन गरिएको दुईदिने कार्यशालामा विभिन्न खेलका २१ मुख्य प्रशिक्षक र ८ सहायक मुख्य प्रशिक्षकको सहभागिता थियो। कार्यशालामा तालिम तथा

सम्बन्धित सामग्री

प्रतिजैविक प्रतिरोध र खोप विषयक कार्यशाला गोष्ठी सम्पन्न

नेपाल जनस्वास्थ्य प्रतिष्ठान, द वान हेल्थ ट्रष्ट र ग्लोबल एन्टीमाइक्रोबिअल् रेसिस्टेन्स पार्टनरसिपद्वारा संयुक्तरूपमा “प्रतिजैविक प्रतिरोध र खोप” नामक कार्यशाला गोष्ठी  काठमाडौंमा सम्पन्न भएको छl

पर्यटन व्यवसायी महिलाहरुको कार्यशाला पोखरामा सम्पन्न

काठमाडौं – पर्यटन व्यवसायी महिलाहरुको चुनौति र अवसर विषयक कार्यशाला पोखरामा सम्पन्न भएको छ । शनिबार पोखरामा पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान), युरोपियन युनियन, नेपाल सरकार र जिआईजेड संस्थाको आयोजनामा पर्यटन व्यवसायी महिलाहरुको कार्यशाला सम्पन्न भएको हो । पोखराको लेकसाइड रिट्रिट होटलमा भएको कार्यक्रम नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युरोपियन युनियनको […]

ॐ हस्पिटलमा बेसिक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आज एकदिने वेसिक लाइफ सपोर्ट (बिएलएस) कार्यशाला सम्पन्न भएको छ।

एनपीनोग सेभेन कार्यशाला पोखरामा सम्पन्न

माघ  ६ देखि ८  सम्म चलेको ३ दिने एनपीनोग सेभेन कार्यशाला पोखराको होटेल बाराहीमा आज भब्य रुपमा सम्पन्न भएको छ । इन्टरनेट एक्सचेन नेपाल र नेपाल नेटवर्क अप्रेटर्स  ग्रुपले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यशाला सम्पन्न भएको हो । उक्त कार्यशालामा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक विज्ञहरूबाट दुई बिषयगत क्षेत्रमा नेटवर्क...

विशेष चित्रकला कार्यशाला सम्पन्न

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा प्रतिष्ठानका प्राज्ञ तथा चर्चित कलाकार सञ्जय बान्तवाको विशेष पहलमा “विशेष चित्रकला कार्यशाला” राजधानीमा सम्पन्न भएको छ । अपाङ्गता भएका कलाकारहरूको क्षमता प्रदर्शन तथा उनीहरूको कलालाई प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित सो चित्रकला कार्यशालामा १० जना अपाङ्गता भएका कलाकारहरूले भाग लिएका थिए । प्राज्ञ बान्तवा नेपालका चर्चित अपाङ्गता भएका कलाकार हुन् । उनका चित्रकलाहरूको स्वदेश तथा विदेशमा धेरै पटक प्रदर्शनी समेत भइसकेको छ । सो चित्

स्थानीय तह निर्वाचनको समीक्षा कार्यशाला सम्पन्न

निर्वाचन आयोगले मिति वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको प्रदेश स्तरीय तथा केन्द्रीय स्तरको निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको छ । स्थानीय तह निर्वाचनमा भए गरेका असल अभ्यासहरूको निरन्तरता, समस्याको पहिचान एवं सोको निराकरणका लागि सुझावहरूको सङ्कलन गरी आगामी निर्वाचनमा सुधार ल्याउने उद्देश्यले आयोगले यही असार ५ गतेदेखि विभिन्न मितिमा प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको थियो । यसै गरी हिजो र आज दुई दिन काठमाडौँमा केन्द्रीय निर्वाचन समीक्षा कार्यशालाको आयोजना गर

काठमाडौंमा ओरल एण्ड म्याक्जिलोफेसियल प्याथोलोजी सम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौंमा ओरल एन्ड म्याक्जिलोफेसियल प्याथोलोजी सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।

कोल्पोस्कोपी सम्बन्धी कार्यशाला सम्पन्न

नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज  नेसोग र वोर्ज कम्पनीको सहकार्यमा निजामति  अस्पताल काठमाडौंमा कोल्पोस्कोपी सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ।

११ दिने नाटक लेखन कार्यशाला सम्पन्न

पोखरामा जारी नाटक लेखन कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त रूपमा आयोजित कार्यशालामा देशभरबाट छानिएका ८ जनाको सहभागिता थियो ।  कार्यशाला गन्धर्व नाटकघरमा सञ्चालन...

नाटक निर्देशन कार्यशाला सम्पन्न

गण्डकी प्रदेशका नाट्यकर्मीका लागि आयोजना गरिएको १० दिने नाटक निर्देशन कार्यशाला सम्पन्न भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा ५ कात्तिकदेखि कार्यशाला सुरु भएको थियो । कार्याशालाको आयोजना गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा...