नयाँ पत्रिका फलोअप : हेलिकोप्टरको भाडाले थलिन्छन् बिरामीका आफन्त
पीडित भन्छन्– हेलिकोप्टरमा लैजाँदा लागेको ऋण कसरी तिर्ने भन्ने पिरले निद्रा लाग्दैन
डोल्पाका संक्रमितको उपचारमा २२ लाख खर्च
कोरोनाको पहिलो लहरका वेला गत पुसमा डोल्पा ठूलीभेरी नगरपालिका– २ का वडाध्यक्ष ६० वर्षीया देवी...