धमाधम अगाडि बढ्दैछन् ठूला आयोजना

। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीमा यो जस्तै अन्य ठूला आयोजना पनि धमाधम निर्माण भइरहेका छन् । निर्माणको गति जारी रहँदा एकपछि अर्का ठूला आयोजना थपिने क्रम पनि जारी छ । पछिल्लो पटक, यो साता सुुरु भएका महìवाकाङ्क्षी ठूला आयोजना हुन्–तिनाउ दानव करिडोर र झुम्सा खानेपानी आयोजना । दुवै आयोजनाको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्नुभएको हो । यसअघि रुपन्देहीमा बुटवल बेलहिया छ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल, बुटवल–नारायणघाट सडक, भैरहवा–लुम्बिनी–तौलिहवा सडक, बेलबास–बेथरी सडक, बुटवल कृषि उपज केन्द्र, मोतीपुर औद्योगिक क्षेत्रजस्ता अर्बौैं रुपियाँ लगानीका आयोजनाहरू निर्माण भइरहेका छन् । सङ्घीय बजेटका यस्ता

सम्बन्धित सामग्री

भुक्तानी नहुँदा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ), १९ मङ्सिर । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला दर्जनौँ आयोजना अलपत्र परेका छन् । कतिपय आयोजना निर्माण कम्पनीको लापरबाहीले त कतिपय बजेट अभावका कारण अलपत्र परेका हुन् । पछिल्लो समय धमाधम काम भइरहेका आयोजना पनि भुक्तानीका कारण रोकिएका छन् । विशेष गरी भुक्तानी नहुँदा दुई ठूला आयोजना ठप्प भएका छन् । […]

अरुण तेस्रो र त्रिदेशीय सडक निर्माण धमाधम

संखुवासभा-कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई नै धक्का दिइरहेका बेला पनि संखुवासभाका २ राष्ट्रियस्तरका ठूला आयोजना निर्माणकार्य जारी रह्यो । अरुण तेस्रो परियोजना र कोसी राजमार्गको काम कोरोना कहरमा झन तीव्र गतिमा भएको हो । कोरोना कहरले न त दुवै आयोजनाको काम रोकियो, न त मजदुरको रोजगारी गुम्यो । स्थानीय क्षेत्रमा धमाधम काम चलेकाले बरु स्थानीय अर्थतन्त्रसमेत […]

ठूला आयोजना धमाधम चिनियाँ कम्पनीलाई? - BBC News नेपाली

सरकारले केही ठूला आयोजनाहरू विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीहरूलाई निर्माण गर्न दिने प्रक्रिया अघि बढाइरहेका बेला विज्ञहरूले भने त्यसले लागत बढाउन र नीतिगत अराजकता निम्त्याउन सक्ने बताएका छन्।