भोलिदेखि नियमित उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

काठमाडौँ- निजी हवाई सेवा कम्पनीहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि नियमित उडान ठप्प पार्ने भएको छ । सरकारले यसअघिको सम्झौतालाई बेवास्ता गर्दै एकपक्षीय रूपमा वायु सेवा सञ्चालनको नयाँ व्यवस्था कायम गरेको, यात्रु सेवा शुल्क, ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतको शुल्क वृद्धि गरिएको भन्दै नागरिक उड्ययन प्राधिकरणविरुद्ध संघ आन्दोलनमा उत्रिएको हो । आज उपत्यकामा पत्रकार […]

सम्बन्धित सामग्री

शुक्रबार आन्तरिक हवाई उडान बन्द हुने

काठमाडौँ- वैशाख ३० गते हुने स्थानीय निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । वायुसेवा सञ्चालक संघ नेपालमा आवद्ध रहने सबै सदस्य वायुसेवाहरूको नियमित उडान बन्द हुने संघले जनाएको छ । स्थानीय तहको निर्वाचन हुने भएकाले सोही दिन सम्पूर्ण सार्वजनिक यातायातदेखि उडान सेवासमेत बन्द हुने भएको हो । संघका अनुसार म...