चुट्किला : जमेको कुराकानी

उत्तरतिरबाट आएको एक जना यात्रीले आफ्नो देशमा कति जाडो छ भनी धक्कु लगायो : मध्य जाडोमा यति जाडो हुन्छ कि हामीलाई खानेकुरा खानै गाह्रो हुन्छ । चपस्टिकहरु (चिनियाहरुले खाना खाँदा खानेकुरा मुखमा हाल्न मद्दत गर्ने दुई मसिना घोचाहरु) त टेबुलमै टाँसिन्छन् । थाहा छ ? तिनीहरू जमेका हुन्छन् । अर्कोले भन्यो – बाफ रे ! […]

सम्बन्धित सामग्री

चुट्किला : मुड चेन्ज तुरुन्तै

हास्यकलाकार मनोज गजुरेलका अनुसार व्यक्तिमा रहेको ‘प्रत्युत्पन्न मति’ले नयाँ-नयाँ चुट्किला बनाउन सक्छ । यो गुणले कुराकानी गर्दैगर्दा वा जुनसुकै घटनालाई मोडेर सबैलाई हसाउन सक्छ । श्रीमद्भगवद्गीताको अध्यायमा पनि हाँसोको चर्चा पाइन्छ । गीताको दोस्रो अध्यायको श्लोक ६५ मा भनिएको छ- ‘प्रसादे सर्वदुःखानां हानिरस्योपजायते । प्रसन्नचेतसो हृयाशु बुद्धिः पर्यवतिष्ठते ।’ अर्थात्, प्रशन्न चित्त भएको व्यक्तिको जीवनमा […]

पाँच नेपाली वैज्ञानिकले बनाएको गफ गर्ने रोबोट साथी 'गोलु'

गोलुले रमाइलो पारामा जवाफ फर्काउँदै कुराकानी गर्छ। कुनै प्रश्नको जवाफ नभए, 'मैले बुझिनँ' पनि भन्छ। गोलुले चुट्किला, समाचार, राशिफल पढ्न दिनुका साथै हाजिरी जवाफ पनि खेलाउँछ।