काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्ने गरी काम अगाडी बढाएको बताएका छन् । बुधवार मन्त्रालयमा सीप तथा रोजगार मेलाको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच रहेको ‘मिसम्याच’ अन्त्य गर्ने गरी काम अगाडी बढाएको बताएका हुन् । रोजगारदाता […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बुधबार पदबहाली गरेका छन्। पदभार ग्रहण गर्दै उनले जाडोयाममा विद्युत् आपूर्तिमा समस्या आउन नदिने र लोडसेडिङ हुन नदिने प्रतिबद्धता जनाएका छन्। दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै कार्यकारी निर्देशक श्रेष्ठले नागरिकलाई सहज र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताए। हिउँदयाममा विद्युत् आपूर्ति […]
नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको समग्र नीति, रणनीति, कार्यनीति र सांगठनिक संरचनामाथि गम्भीर समीक्षा गर्दै ठोस रूपान्तरणको कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले विपद्को समयमा सुरक्षाकर्मीले अहोरात्र खटिएर काम गर्ने भएकाले उनीहरूको योगदानको कदर गर्दै जलविद्युत आयोजनाको आइपिओमा २ प्रतिशत हिस्सा सुनिश्चित गर्न लागिएको बताए।