मोदीको ‘नागरिक अभिनन्दन’मा ओली जनकपुर जाने

धनुषा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा गरिने ‘नागरिक अभिनन्दन’ मा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएको छन् । गृहमन्त्री रामबहादुर थापाले जनकपुरमा पत्रकार सम्मेलन गरी मोदीको अभिनन्दनका बेला प्रधानमन्त्री ...

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री श्रेष्ठ जनकपुर आउँदै

जनकपुरधाम । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ आज जनकपुर आउने भएका छन् । साँझ ५ : २५ मा बुद्ध एयरबाट मन्त्री श्रेष्ठ जनकपुर आउन लागेका हुन् । जनकपुर ओर्लिएलगत्तै मन्त्री श्रेष्ठले विमानस्थलमा सञ्चारकर्मीहरुसँग

जनकपुर फेरि समयमा मैदान आएन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली जनकपुर रोयल्स पुनः समयमै मैदान आएको छैन । मंगलबार जनकपुर रोयल्सले दोस्रो क्वालिफायर खेलमा विराटनगर सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दै छ । निर्धारित समय अनुसार टस बिहान ११ : ३० मा हुनुपर्ने हो । टिमको रिपोर्टिङ समय बिहान ११ बजे हो । तर जनकपुरको टोली मैदान आएको […]

पोखरालाई हराउँदै जनकपुर प्लेअफमा

काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकालेको छ । यो जितसँगै जनकपुर रोयल्स नेपाल टी–ट्वान्टी लिगको प्लेअफमा पुगेको छ । ९ खेलमा ६ जित हात पारेको जनकपुरको १२ अंक भएको छ । जनकपुर प्लेअफ पुग्ने दोस्रो टिम हो । यसअघि लुम्बिनी अल स्टार्सले शीर्ष दुईमा […]

सिभिल बैंकले थालनी गर्‍यो ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान

सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ । बैंकले ‘समृद्धिका लागि सिभिल बैंक’ नाराका साथ उक्त अभियान सञ्चालन गरेको हो ।

सिभिल बैंकको ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सुरु

काठमाडौं । सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियान सुरु गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहले टेम्पो व्यवसायी श्रीनारायण मण्डललाई क्यूआर कोड हस्तान्तरण गरे अभियानको सुरुवात गरेका हुन् । सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानको सुरुवात गर्न पाउँदा खुशी लागेको भन्दै साहले नगदरहित समाज आजको आवश्यकता भएको बताए । सिभिल बैंकका […]

‘जनकपुर चुरोट कारखाना सञ्चालन हुन्छ’

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन् । मन्त्री बडुले जनकपुर चुरोट कारखाना पुन सञ्चालनमा ल्याउनको लागि निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्ने बताए । बुधबार उद्योगमन्त्री बडुले विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरिक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारको स्वामित्वमा […]

जनकपुर पुगे प्रचण्ड

काठमाडौं, चैत २० । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर पुगेका छन् । हालै दिवंगत भएका सन्तोषी यादवको श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड जनकपुर पुगेका हुन्। यादव १० वर्षे सशस्त्र संघर्ष सुरु नहुँदै २०५१ मा हत्या गरिएका रामवृक्ष यादवका सहपाठी हुन् ।

मिथिलाको माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो

मिथिलाको महाकुम्भ मानिएको मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुगेको छ।

जनकपुर-जयनगर रेल सञ्चालनमा आउने

जनकपुर, मंसिर १४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जनकपुर-जयनगर रेल यसैवर्ष भित्र सञ्चालनमा आउने बताउनुभएको छ । भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म चल्ने रेल सञ्चालनका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भएको उहाँको भनाई छ । रेल सञ्चालनका लागि आफुले प्रधानमन्त्री र अर्थमन्त्रीसँग निरन्तर कुरा गरिरहेको र अध्यादेश मार्फत भए पनि रेल सञ्चालनमा ल्याउने […]

माधव नेपाल जनकपुर आउँदै

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि जनकपुर आउने भएका छन् । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रम गरेर फर्किएलगत्तै अध्यक्ष नेपाल पनि जनकपुर आउन लागेका हुन् । ७ मंसिरमा अध्यक्ष नेपाल जनकपुर आउने तय भएको नेकपा एस प्रदेश २ कमिटीले जनाएको छ ।अध्यक्ष नेपालले ७ गते तिनकोरियामा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ८ मंसिरमा लहानको कार्यक्रमलाई सम्बोधन गर्ने का