धान-गहुँ फल्ने खेतमा अब बेसार खेती

१४ मंसिर, तुलसीपुर । कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर अहिले ती खेतमा बेसार फलिरहेको छ । तुलसीपुर-७ मिलनचोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँखेती गर्नुहुन्थ्यो । तर अहिले उनले बेसारखेती गरेका छन् । यस्तै सोही ठाउँका ताराबहादुर अधिकारीले पनि गहुँभन्दा बेसारबाट नै आम्दानी हुन थालेपछि आफ्नो चार […]

सम्बन्धित सामग्री

धान–गहुँ फल्ने खेतमा अब बेसार खेती

कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर अहिले ती खेतमा बेसार फलिरहेको छ ।  तुलसीपुर–७ मिलनचोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँ खेती गर्थे। तर अहिले उनले बेसार खेती गरेका छन् । यस्तै सोही ठाउँका ताराबहादुर अधिकारीले पनि गहुँभन्दा बेसारबाट नै आम्दानी हुन थालेपछि आफ्नो चार बिघा खेतमा बेसार खेती गरे। उनीहरुमात्रै होइन दाङमै बेसार उद्योग खुलेपछि धेरै किसान बेसार खेतीमा आकर्षित भएका छन् । तुलसीपुर–७ मिलनचोकमा बिटी ब्राण्डको नेपाल मसला