एमाले केन्द्रीय कार्यालयका सचिव अधिकारीद्वारा पद बहाली

नेकपा (एमाले) का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा.भीष्म अधिकारीले आज पदभार ग्रहण गरेका छन् ।उनलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङ लगायतले स्वागत गरे।डा.अधिकारीलाई यही मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो ।

सम्बन्धित सामग्री

रातोपाटी ब्रिफिङ : महन्थको आफ्नै दुःख, काँग्रेसमा नयाँ सहमति

आज २०७८ साउन १५ गते शुक्रबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा काँग्रेसको क्रियाशील सदस्यता विवाद नयाँ मापदण्ड बनाएर टुङ्ग्याइने, एमाले केन्द्रीय कार्यालयमा साउन १५ मनाउँदै खीरको भोज, उपेन्द्र यादवलाई चुनौती दिन महन्थ ठाकुर न्यायालयमा, लुम्बिनी प्रदेश प्रमुख शेरचनको पद बहाली कार्यक्रम प्रदेश सरकारबाटै ‘बहिष्कार’, पूर्व माओवादी नेताहरुको रिट निवेदनमाथि आज पनि सुन