युवालाई ओलीले भने : मैदान पस्नासाथ मेसी भइँदैन

३१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटबल मैदानमा पस्नासाथ मेस्सी बन्ने सपना देख्न नहुने बताएका छन् । बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघले ‘राजनीति र युवा-महिला’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘फुटबलको मैदानमा पुग्दासाथ रोनाल्डो मेस्सी सेस्सी सबै आउट गोल्डेन बुट म ल्याउँछु भनेर गफ दिएर हुन्छ ? अनावश्यक गफ […]