सातजनाको ज्यान गएकै ठाउँमा ६ महिनापछि अर्को दुर्घटना, ६ को मृत्यु
पाल्पाको रिब्दीकोट– २ लघुवामा ६ महिनाको अन्तरमा दुई ठूला दुर्घटना भएका छन् । गत १८ पुसमा सातको मृत्यु र १६ घाइते भएको लघुवामै आइतबार यात्रुबस दुर्घटना हुँदा ६ को मृत्यु र...
मुम्बई– भारतको महाराष्ट्रस्थित छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । छत्रपति संभाजी नगरमा रहेको पञ्जा बनाउने कारखानामा आज बिहान भीषण आगलागी भएको अधिकारीहरूले बताएका छन् । यस घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वालुज एमआईडीसी क्षेत्रमा रहेको कारखानामा बिहान […]
भारतमा भएको सडक दुर्घटनामा परी एकै घरका चारसहित नेपालगन्जका ६ जनाको मृत्यु भएको छ । बलरामपुरबाट नेपालगन्जतर्फ आउँदै गरेका उनीहरू सवार युपी ४७ डब्लु १२१७ नम्बरको गाडी शनिबार दिउँसो छाडा चौपायासँग...
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गोली हानाहान हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
बलूचिस्तान–कंधार सीमामा गोली हानाहान भएको हो । मृत्यु हुनेमा ६ जना पाकिस्तानी छन् । अरु १७...
डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । गए रातिकाे भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतमा मंगलबार कम्तीमा ६ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारत नियन्त्रित काश्मिरमा भएको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
दुर्घटनाका कारण अरु ३३ जना घाइते पनि...
काठमाडौँ । भारत बिहारमा एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा विष्फोट भएको थियो । सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि गरेका छन् । उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् । विष्फोटपछि घरमा […]
मकवानपुर र गोरखामा छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा लोडर पल्टिँदा तीन चिनियाँ मजदुरको मृत्यु भएको छ । दुर्घटनामा दुई चिनियाँ र एकजना नेपाली घाइते...
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर, बर्दिया, सर्लाही, पर्सा, बाँके र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पारी ६ जनाको मृत्यु भएको हो ।