प्रधानमन्त्री देउवाले कांग्रेस शीर्ष नेताको बैठक बोलाए

काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक भोलि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन् । बिहीबार दिउँसो ३ बजे बस्नेगरी बैठकको आह्वान गरिएको हो । बैठकमा डा.शेखर कोइरालाको साथै रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि लगायतलाई बोलाइएको […]