स्वास्थ्य मन्त्रालयलाई फेरिएको होइन, सुधारिएको मन्त्रालय बनाउनु छ : मन्त्री पौडेल (भिडिओ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु फेरिएको स्वास्थ्य मन्त्रालय नभइ सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी अघि बढेको बताए । उनले टिप्पणीरहित स्वास्थ्य मन्त्रालय बनाउन सक्नुपर्ने बताए। उनले स्वास्थ्य क्षेत्रमा […]

सम्बन्धित सामग्री

आर्थिक स्रोत जुटाउने योजना बनाउनुपर्छ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै पार्टीले आर्थिक स्रोत जुटाउने योजना बनाउनु पर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेसलाई सुदृढ र बलियो बनाउनुपर्छ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने गरी सुदृढ र बलियो बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

गैरसांसद मन्त्री बनाउनु प्रतिगमन होइन : मन्त्री पौडेल

काठमाडौं : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गैरसांसदलाई मन्त्री बनाउनु प्रधानमन्त्रीको अधिकारको कुरा भएको बताएका छन्। मन्त्रीको सपथपछि शनिबार माओवादी केन्द्रको कार्यालय पेरिस डाँडा पुगेको मन्त्री पौडेलले भने, ‘विरोधको निम्ती विरोध नगरौँ, संविधानअनुसार अधिकार प्रधानमन्त्री हुन्छ। अन्य विषयमा प्रचार गर्नुपर्ने छैन। कसैसँग जोडेर प्रचार गर्नुपर्ने अवस्था छैन।’  उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अग्रगमनको बाटो लिएको