सुर्खेत : नेकपा एमालेले कर्णाली सरकारमा रहेका तीन सांसदलाई मन्त्री पदबाट तत्काल राजीनामा दिन निर्देशन दिएको छ। शुक्रवार बसेको एमाले संसदीय दलको बैठकले मन्त्री अमर बहादुर थापा, कुर्मराज शाही र नन्द सिं बुढालाई राजीनामा दिन निर्देशन दिएको हो।
बैठकले दलिय व्यवस्थाको आचारण विरुद्ध नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारमा रहेको भन्दै…