काठमाडौं । संसदीय सुनुवाई समितिले सरकारले तीन देशका लागि प्रस्ताव गरेको राजदूतहरुको नाम अनुमोदन गरेको छ ।
आईतवार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तावित बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो ।
सरकारले बंगलादेशको राजदुतमा घनश्याम भण्डारी, म्यानमारकाला...