काठमाडौँ उपत्यकामा यो वर्षकै बढी चिसो आज

काठमाडौँ – काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा न्यून बिन्दुमा झरेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ३ डिग्री सेल्सियस मापन भएको छ । हिजो बुधबारको तापक्रम ४.३ डिग्री थियो । तापक्रम अझै घट्न सक्ने र चिसो बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले […]

सम्बन्धित सामग्री

काठमाडौँमा यो वर्षकै ठूलो वर्षा, ३८५ घरमा डुबान (भिडियोसहित)

काठमाडौँ– काठमाडौँ उपत्यकामा यो वर्षकै ठूलो वर्षा भएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौँ उपत्यका चार घण्टामा नै यो वर्षकै धेरै वर्षा भएको छ । बिहान ६ बजेको मापनमा काठमाडौँमा १०५ मिलिमिटर वर्षा भएको छ । भक्तपुरको नगरकोटमा ४१ मिलिमिटर वर्षा भएको छ । राति २ बजेदेखि बिहान ६ बजेसम्म परेको ‘अति भारी’ वर्षाले […]