शंकराचार्य निश्चलानन्द सरस्वतीको विराटनगरबाट बिदाइ

मोरङ– भारत जगन्नाथपुरीस्थित गोवर्द्धन मठका पीठाधीश जगतगुरु शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीलाई विराटनगरबाट बिदाइ गरिएको छ। आइतबार बेलुका विराटनगरमा भक्तजनसँग सामिप्यता राख्दै विराटनगर आएका उनलाई मंगलबार दिउँसो मोरङको उर्लाबारीतर्फ बिदा गरिएको आयोजक कार्यसम्पादन समितिले जनाएको छ। आयोजक समितिका कोषाध्यक्ष श्रवणकुमार अग्रवालका अनुसार शंकाराचार्य बुधबार झापाको बिर्तामोड र त्यसपछि भारततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। यसअघि मंगलबार […]