१८ वडाबाट एसईई उत्तीर्ण २४ विद्यार्थी सम्मानित

ललितपुर । ललितपुर महानगरपालिका–१८ ले बिसं २०७८ सालको एसईई परीक्षा उत्तीर्ण २४ जना विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सो वडामा स्थायी वसोबास गर्ने विद्यार्थी हुन । वडा अध्यक्ष दामोदर खड्का र सदस्यहरु राधिका रोक्का, गोपाल डंगोल र निरज कुँवरले सम्मान गर्नुभएको थियो । सबैलाई सल र वुद्धको प्रतिमाले सम्मान गरिएको हो ।   […]

सम्बन्धित सामग्री

तारकेश्वरबाट एसइई उत्तीर्ण विद्यार्थी सम्मानित

परिवर्तन अभियान नेपालले शुक्रबार राजधानीको तारकेश्वर नगरपालिकाबाट एसइई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट विद्यार्थीहरूलाई सम्मान गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिनुभयो ।

महाँकाल मावीबाट एसईई उत्तीर्ण विद्यार्थी सम्मानित

महाँकाल माध्यमिक विद्यालय गोटीखेलबाट एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरु सम्मानित भएका छन् ।

एसईई उत्तीर्ण दलित विद्यार्थी सम्मानित

काभ्रे।  नेपाल उत्पीडित जातीय मुक्ति समाज काभ्रेले २०७९ सालको एसइई परीक्षामा सहभागी भई उत्तीर्ण भएका दलित विद्यार्थीहरूलाई सम्मान गरेको छ ।  पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा लगायतका नेताहरुले उत्तीर्ण विद्यार्थीहरूलाई एक कार्यक्रमबीच सम्मानसहित प्रशंसा पत्र प्रदान गर्नु भएको छ ।  कार्यक्रममा बोल्दै पूर्वमन्त्री बास्कोटाले श्रमसँग जोडिएको सम्पत्तिलाई व्यक्तिले डटेर निरन्तर प्राप्ति गर्नु […]

एसइई उत्तीर्ण विद्यार्थी सम्मानित

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्तीर्ण राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत कर्मचारीका सन्ततिलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाद्वारा शुक्रबार आयोजित ‘एसइई सम्मान कार्यक्रम’मा २०७८ र २०७९ सालमा एसइई उत्तीर्ण १० जनालाई सम्मान गरिएको हो । कार्यक्रममा एलिना श्रेष्ठ, अङ्कित तिमिल्सिना, आदित्येन्द्र झा, आयुष पोडे, दृश्य बस्नेत, दिप्सोना गिरी, जिज्ञासा न्यौपाने, …