काेराेना सङ्क्रमित न्याय परिषद्का सदस्य लक्ष्मीबहादुर निरालाको निधन

पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोभिड-१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो।