काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आउने फिल्म ‘महाभोज’मा वरिष्ठ नायिका बसुन्धारा भुसाल विशेष भूमिकामा छिन् । देशको वर्तमान समस्या सहकारी ठगीको विषयमा फिल्म बनेको ट्रेलरले प्रष्ट पार्छ । ‘सहकारीको बचत’ हिनामिना भएपछि उपचार नपाएर बसुन्धारा भुसालले प्राण गुमाएको दृश्य ट्रेलरमा समावेश छ । यो दृश्यसँग बसुन्धारा वास्तविक जीवनसँग निकट पनि छिन् । उनको दुई […]
नेपाली कांग्रेसको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेकपा एमालेको राष्ट्रिय अपाङ्गता संगठन नेपाल र नेकपा माओवादी केन्द्रको अपाङ्गता संगठन नेपालले साझा धारणा ल्याएका हुन् ।
काठमाडौं– २०८२ सालको नयाँ वर्ष शेयर कारोबारीको मुखमा एउटै कुरा झुण्डियो– गभर्नर !! गभर्नर !!!’ ।नयाँ देखि पुराना सबै लगानीकर्ताको मुखमा थ्यो– ‘गभर्नर ! सदनदेखि सामाजिक सञ्जालसम्म गभर्नरको नियुक्तिलाई लिएर अनेक टिक्काटिप्पणी भए । गत चैत २४ गतेदेखि आफ्नो ५ वर्षीय कार्यकाल सकेर नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी बिदा भए । त्यसदेखि यता गभर्नरको […]