कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा १९७ जनामा कोरोना पुष्टी भएको हो । ३७० नमुनाको परीक्षण गर्दा थप १९७ जनामा कोरोना पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । कोरोना पुष्टी हुनेमा अधिकांश कैलालीको धनगढीका रहेको उनको भनाई छ ।१७३ नमुनाको भने नेगेटिभ रिपोर्ट आएको श्रेष्ठले बताए । उनका अनुसार अहिले भेन्टीलेटरमा २, आइसियुमा ११, अक्सिजन