पोखरा : गण्डकी प्रदेशका दुई निर्वाचन क्षेत्रमा बाहेक सबैमा मतपरिणाम आइसकेको छ। स्याङ्जा क्षेत्र नं २ मा विवादका कारण मतगणना सुरु हुन सकेको छैन। प्रदेशसभा तर्फ हालसम्मको मतपरिणाम अनुसार गण्डकी प्रदेशमा कुनै पनि दलको एकल सरकार सम्भव देखिदैन।
२०७४ सालको निर्वाचनपछि गण्डकीमा पहिलो सरकार बनाएको नेकपा एमालेले यसपटक सरकार गठनका…