पर्वत : सरकारले शिक्षकलाई राष्ट्रसेवक कर्मचारीको रूपमा नहरेको भन्दै शिक्षक राष्ट्रसेवक कर्मचारी किन होइनन् भनी सर्वोच्च अदालतमा मुद्दा दायर हुने भएको छ। राज्यले शिक्षकलाई विभेद गरेको तथा अन्य कर्मचारीको हैसियतको रूपमा पनि नहरेको भन्दै तनहुँको रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेशबाबु भट्टराईले मुद्दा दायर गर्न लागेका हुन्।शिक्षकले पनि अन्य कर्मचारीको जस्तै राष्ट्र सेवाको काम गरिरहेको भए पनि उनीहरूलाई राष्ट्रसेवक कर्मचारीको रूपमा व्याख्या नगरिएको र राष्ट्रसेवक कर्मचारीका रूपमा निजामती क्षेत