रेन्टुरेन्टमा बस्दा पासवर्ड मागिहाल्ने बानी छैनः कुलेन्द्र विश्वकर्मा

कुलेन्द्र विश्वकर्मा नेपाली लोकदोहोरी क्षेत्रमा जमेका गायक हुन् । ‘नजाउ है सानु पँधेरीमा’, ‘रुमाल हल्लाई हल्लाई’, ‘डाँडै फुर्के सल्लो’, ‘सालको पात टपरी’ जस्ता दर्जनौ चर्चित गीतका गायक कुलेन्द्रसँग अनलाइनखबरले गरेको रमाइलो कुराकानी यसप्रकार छः बिहान कति बजे उठ्नुहुन्छ ? ७ बजे उठ्छु । उठेपछि के गर्नुहुन्छ ? रियाज गर्छु । त्यसपछि कामतिर लाग्छु । ब्रेकफाष्ट, […]