१६ चैत, काठमाडौं । आइतबार काठमाडौंको विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रमा डिसइन्फेक्सन स्प्रे (हानिकारक जीवाणुनाशक झोल) छरिएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंको हनुमानढोका, वसन्तपुर लगायतका क्षेत्रमा डिसइन्फेक्सन स्प्रे छरेको हो ।
सार्वजनिक स्थल र मानिसहरुको …